से-फोक्सुण्डो गा. पा. को खानेपानी तथा सरसफाईको सम्पुर्ण काम सुस्वा परियोजनाबाट गर्ने गरी विभागको रहोबरमा संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना सुर्खेत, से-फोक्सुण्डो गा. पा. र SUSWA वीच सम्झौता भएको छ ।